कम्प्युटरको Virtual Memory बढाउने तरिका


कम्प्युटरको Virtual Memory बढाउने तरिका

तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ ,

तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छ

*My computer Icon लाई Right क्लिक गर्नुस् र properties मा जानुस्

*Advance Tab मा क्लिक गर्नुस्

*Performance को Settings मा क्लिक गर्नुस्

*त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस्

*Virtual Memory को change icon मा क्लिक गर्नुस् र Virtual Memory reset गर्नुस्

*कम्प्युटरलाई restart गर्नुस्

Unknown Lights
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब
E-mail ID - shift.soft.it.np@gmail.com
web- www.shiftcomputerbiratchowk.blogspot.com

No comments:

Post a Comment