मोबाईलबाट फेसबुकमा नेपालिमा कसरी लेख्ने ?

>>> मोबाईलबाट फेसबुकमा नेपालिमा कसरी लेख्ने ? ? ? नमस्कार सम्पूर्ण मित्रहरुमा
...याहाँहरु समक्ष मोबाईल संबधी मेरो थोरै अनुभब बाँड्न गैरहेछु मलाई लाग्छ हजुरहरु लाई पनि यसबाट सहयोग मिल्ने छ । 

>के तपाइहरु पनि कम्पुटर मा जस्तै मोबाईल बाट पनि नेपाली लेख्न चाहानु हुन्छ यदी चाहानु हुन्छ भने । 


याह चाइ हामीले एउट indisms नामको software downlode गर्नुपर्छ यो एक अलग्गै Software हो ।
हाम्रो मोबाईलको Messaging जस्तै छ ।
अब यो software कसरी download गर्ने त ? ? ?
indisms download गर्न यो link मा click गर्नुस 
http://m.uc.getjar.com/mobile/18661/indisms-for-symbian/?ref=0&lvt=1329059410&sid=7rycsrrur0sffaun&c=c8cysrrurc4utm7j12&lang=en&udvs=symbian
GetJar - Appsolutely Everything for Nokia, BlackBerry, Android, Samsung, Sony Ericsson, LG, Palm.
Or एस्मा http://m.getjar.com/IndiSMS
indisms download गरी सके पछी open गर्नुस भाषा हिन्दी रोज्नु अनि रोमान मा लेख्नुस
अब Indisms मा लेखेको नेपाली facebook मा पुराउन Copy गर्नु पर्छ 
copy गर्नको लागी 
Back Key लाई दबाउनुस् अनि Save to draft गर्नु 
अनी अब आफ्नो मोबाईल को Draft मा जानु अनि copy गर्नु को लागी "options" key या "*" key ले copy गर्न सकिन्छ ।

No comments:

Post a Comment