यदी तपाईं को मोबाईल मा सिदै नेपाली पद्न मिल्दैन भने ।

यदी तपाईं को मोबाईल मा सिदै नेपाली पद्न मिल्दैन भने । 
१ m.opera.com मा गै download गर्नुस ।
२ download भएपछी open गर्नुस ।
३ enter address को ठाउँ मा config: टाईप गर्नुस ।
४ power user setting को अन्तिम option लाई yes गरी save गर्नुहोस । तेस्पछी नेपाली राम्रो सँग पढन मिल्छ । तर ५ version भन्दा मुनी को मा हुँदैन ।


Unknown Lights
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब
E-mail ID - shift.soft.it.np@gmail.com
web- www.shiftcomputerbiratchowk.blogspot.com

No comments:

Post a Comment