टीका होस निधारमा ,
जमरा होस कानमा,
सुख होस परिवारमा ,
शान्ती होस देशमा ,
पुरा होस मनोकामना,
यही छ विजयादशमी को शुभकामना
हरपल हरक्षण परिवार एकैसाथ रहुन
नछुटोस माया र ममता सधैलाई
कहिले महसुस नहोस एक्लोपन
मनमा माया छ जहा त्यहि छ जीवन
फुलोस फलोस परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावोश
शान्ति छावोश, यही छ बडादशैको शुभकामना
घुमीफीरी आयो हेर बडा दशै हाम्रो
खुशीयाली बाढी हेरौ त्यही हुन्छ राम्रो
भवानिको प्रसाद लीइ आशिश तिमी माग
बडा दशैको शुभ कामना सबै सामु राख
यही छ बडा दशैको मंगलमय शुभकामना
बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै वेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!




Maulawos jindagi makhamali sari,
Muskurawos khusi sayapatri sari,
Chamkiwos naam nidhar ko tika sari,
Akhanda rahos udeshya puja ko diyo sari.
Wishing you and your family
happy vijaya dashami
पानी खोज्दा बीयर भेटियोस,
धार खोल्दा वाइन बगोस,
चीकेन खादा, साप्रो परोस,
मटन खादा ह्याकुला परोस,
यही छ विजया दशमी को शुभकामना
हजुरको घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्,खानामा झिंगा परोस्, निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्, ग्रलफेन्ड पोइला जाओस्, ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्, किरा परेर मर्न परोस् भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो बिजया दशमी को मंगलमय शुभ कामना
Changa chait ramailo bhet
Khasiko rate masuko plate
Juwako khal chiurako thal
बिजया दशमी २०६८ सालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु साथै श्री नवदुर्गा भवानिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटे ताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, राम चन्द्रको जस्तो मर्यादा, पान्डवको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वतिको जस्तो विद्या पाउनुहोश
Happy Vijaya Dashami
दशैको पीङ जस्तै चन्चलता कायम रहोश
चङ्गा झै उचाइ पुग्न पाओस
सदा देवीको आशीर्वाद रहोश
निर्मल बनोस भावना
बिजया दशमी को यही छ मंगलमय शुभकामना
Dashain au6 jan6, dasha naaos,
Tika lain6, khas6, bhagya nakhasos,
Jamara lain6 suk6, khushi nasukos,
Ping khelin6, chudin6, sambandhako dori nachudios.
HAPPY DASHAIN 2011

Unknown Beam
विराटचौक मोरङ
हाल : मरुभुमी बालुवाटार साउदी अरब
E-mail ID - shift.soft.it.np@gmail.com
web- www.shiftcomputerbiratchowk. blogspot.com
web- www.shiftcomputerbiratchowk.

No comments:
Post a Comment