- आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी
यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने,Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस्Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस्अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।
Unknown Lights
विराटचौक मोरङ
हाल : मरुभुमी बालुवाटार साउदी अरब
E-mail ID - shift.soft.it.np@gmail.com
web- www.shiftcomputerbiratchowk.blogspot.com
No comments:
Post a Comment