कम्प्युटरको password बिर्सनु भयो??

 कम्प्युटरको password बिर्सनु भयो भनेयदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छकम्प्युटर on गर्नुस्password Enter गर्ने ठाउँ देख् नु हुनेछअबCtrl+Alt+Delete कि थिच्नुस्username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्




Unknown Lights
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब
E-mail ID - shift.soft.it.np@gmail.com
web- www.shiftcomputerbiratchowk.blogspot.com

No comments:

Post a Comment