Speed of your computer

Speed of your computer

अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स । 
जसको लागिः

1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।
2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
3. अब चित्रमा झै पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस






4. अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।
5. अब एकचोटी हजुरको Computer Restart गर्नुहोस । 

हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।






Unknown Beam
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब

Create a folder without Name

Create a folder without Name

हामी सबैलाई थाहा भएको कुरा बिना नाम कुनै पनि फोल्डर बनाउन सकिदैँन तर यो टिप्स प्रयोग गरेपछि हजुरले नामै नभएको फोल्डर तयार पार्न सक्नुहुनेछ । जसको लागिः
1. कुनै एउटा फोल्डरमा राइट क्लिक गरी Rename मा क्लिक गर्नुहोस ।
2. अब नाम मेटिदिनुहोस(Delete) र खाली बनाउनुहोस ।
3. अब Keyboard मा रहेको alt Button एउटा औलाँले च्यापेर 0160 टाइप गर्नुहोस अनि इन्टर दबाउनुहोस ।
यति गरेपछि हजुरको फोल्डर नामबिनाको हुनेछ ।





Unknown Beam
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब

जोक्सहरु



साथी यहाहरुलाई हसाउनको लागि भनि फेरी केहि funny nepali jokes लिएर आएका छौ । आशा अनि पूर्ण बिश्वाश छ, यहाहरुलाई यी नया तथा पुराना best nepali jokes हरुले मज्जाले हसाउनेछ ।
Husband wife jokes

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।


Girlfriend Boyfriend best nepali jokes
जब तिम्रो बिहे हुन्छ

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

Noughty Boy..ki girl…?


Boy: Aaj Godabari Park tir jaau hai…
Girl: Bho..janna…Timi le je payo tehi ta gardai nau ni ?
Boy: Promise kehi gardina k !!!
Girl: Bho…tyaso bhaye kina janu paryo ta..!!

एकचोटी किस गरम


काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले । 
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ?? 
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी ।

Kale and gore best nepali jokes

भैसीँलाई थकाइ लाग्दा काले घाइते.कालेले दुध दुधैँ गर्दा भैँसीलाई थकाइ लगारे कालेमाथि नै थचक्कै बस्देछ ।




kukhuri ra aanda ma ko first

गोरेः  ल भन त काले ...अण्डा र कुखुरी मध्ये को पहिला यो धर्तीमा को आयो होला ?
कालेः कुखुरी नि...!! गोरेः कसरी ?? कालेः पहिला कुखुरी नआएको भए अण्डा माथि त भगवान नै बस्नुप्रथ्यो नि

Blood Test and Urine Test 

काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए ...गोरे किन रोको यार त...?
 गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
च्यान्टे : अनि काले त किन रुइरको ...

काले : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु 





(1) Ekadesh ma euta Bhoot thiyo usle sadhai kattu ma Moot thiyo.


(2) हाम्रो मित्रता कुनै रुघा खोकी जस्तो होइनयो त HIV/AIDS जस्तो हो एकचोटी गाँसेपछि जीवन भर छोड्ने छैन ।

(3) श्रीमान श्रीमती एक सिक्काका दुई पाटो हुन , त्यसैले उनीहरु एक अर्कालाई हेर्न नचाहदा नचाहदैँ पनि जीवनभर साथै रहन्छन ।

(4) Euta Bhoot le Arko Bhoot lai sodhe6 : K timi man6e ma bishwash garda6au ??

(5) काले Campus admission को फर्म भर्न बुटवलबाट राजधानी काठमाडौँ पुगेछ किनकी Form माPlease fill all information in Capital भनी लेखीएको थियो ।




Teacher and student joke in nepali unicode
 थप कपी
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमीप्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न 

एकदम मिठो थियो
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
 प्रश्न पनि त एउटै थियो 
शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त .....




kale n gore short nepali jokes
कसरी अडिन्छ पानी

1. गिलास उल्टो समात्दै कालेः होइन यो गिलास को मुर्खले बनाको यसमा पानी कसरी राख्ने हो अनि जसो तसो राखीहाल्यो भने पनि तलतिर खुल्लै छ,कसरी अडिन्छ पानी ।

म किन भाग्ने

2. काले र गोर बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो । चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि ।

पस्न दे
3.कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् । कालेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो । कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।


Pasale ra custmor funny jokes

किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन ।  

School And Teacher

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ अरु  सबै त खुशी भईराखेका  छन  त ! ?
बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!

खोइ त मेरो किस

कालेलाई ठुलै lottery परेछ पर्यो अनि एउटा कपडा पसल खोल्यो ।
यस्तैमा एकदिन गोरेको बुढी कपडा किन्न कालेको दोकानमा गइछ । एउटा रातो साडीतिर देखाउदैँ:त्यो रातो साडीलाई कति हो ?
काले जिस्कदैः एक किस ।
गोरीले एकछिन सोचेपछिः ठिक छ प्याक गरिदिनुहोस ।
कालेले खुसी हुदैँ प्याक गरिदिन्छ अनिः खोइ त मेरो किस ।
गोरीः म घर गएर सासुलाई पठाइदिन्छु है...भन्दै दोकानबाट जान्छे ।

साथी हजुरहरुसँग भएका रमाइला नेपाली जोक्सहरु तल दिइएको कमेन्ट बक्स प्रयोग गरी शेयर गर्नुहोला ।


Unknown Beam
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब

Photo को size धेरै ठुलो भएमा ?


इन्टरनेटको संन्जालमा रमाइरहनु भएका प्रायजसो सबै साथीहरुले Facebook, Twitter Hi5 , Myspace जस्ता social networking site मा Photo Upload गर्ने क्रममा तथा e-mail मा Photo Attach गरेर पठाउनुपर्दा Photo को size धेरै ठुलो भएमा photo upload गर्न वा Attach गर्न धेरै समय लाग्छ तर म आज हजुरहरुलाई एउटा यस्तो उपाय बताउन गइरहेको छु जसको प्रयोगले हजुरहरुले सजिलै ठुलो photo लाई कम size मा Change गर्न सक्नुहुनेछ जसले Photo Upload गर्ने क्रममा तथा e-mail मा photo attach गरेर पठाउनुपर्दा लाग्ने अनावश्यक समयलाई कम गर्न यहाँहरुलाई सहयोग गर्नेछ



1. First Open Photoshop.
2. Then from photoshop open that photo which u
want to re-size. (ctrl+O)

3. Now go to file menu of photoshop and click on save as option…Format df Jpeg रोज्नुहोला ।
चित्रमा झै
4. Then click on save button.

5. Now you will see a new box " JPEG option " . (चित्रमा झै)
6. यो box को image option मा अहिले image quality 12 र maximum छ र photo को size करिब 7 MB छ । यसलाई सानो बनाउन image quality लाई 12 बाट घटाउदै जानुहोस र अन्त्यमा ok मा click गर्नुहोस । अब हजुरको photo को size पहिला भन्दा धेरै कम भइसकेको हुन्छ ।


Unknown Beam
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब

Make Your Computer Speed

Make Your Computer Speed
Are you so tensed because of the slow speed of your computer ? Don't worry, I have got some ideas for you which will help you to increase your computer speed. All you have to do is follow the given steps….A. Delete your temporary files..

1. Click on start button of the window toolbar.
2. Click on Run command.
3. Type %temp% and click on OK.



4. Now select all file. Ctrl+A
5. Now delete all file. Shift+Del.
Now your computer will be little fast.

B. Disk Error Clean.
(अचानक लाइन गएर कम्प्युटर बन्द भएमा यसले कम्प्युटर असर गर्दछ जसलाई हटाउन र अन्जानमा भएका खराबीहरु हटाउनको लागि )

1.Go to My Computer.
2.Click on properties of drive C:,D:etc.
3.Click on Tools options.
4.Click on check now.
5.Click on Both option just like below image.


6.Finally click on Start option and Yes button.

C.  Disk Defragment

1.Go to My Computer.
2.Click on properties of drive C:,D:etc.
3.Click on Tools options.
4. Click on Defragment Now.
5. Now Click on Defragment just like below image.


D. Keep Your Desktop Clean
( Keep only few important folder and file on desktop. The more folder and files on your desktop there is more probability of your compuer being slow. Don't ever keep music,games,big size photo or movie files on desktop.)
A clean desktop should look like this...



Unknown Beam
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब

विजयादशमी को शुभकामना



टीका होस निधारमा ,
जमरा होस कानमा,
सुख होस परिवारमा ,
शान्ती होस देशमा ,
पुरा होस मनोकामना,
यही छ विजयादशमी को शुभकामना
हरपल हरक्षण परिवार एकैसाथ रहुन 
नछुटोस माया र ममता सधैलाई
कहिले महसुस नहोस एक्लोपन
मनमा माया छ जहा त्यहि छ जीवन
फुलोस फलोस परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावोश
शान्ति छावोश, यही छ  बडादशैको शुभकामना
घुमीफीरी आयो हेर बडा दशै हाम्रो
खुशीयाली बाढी हेरौ त्यही हुन्छ राम्रो
भवानिको प्रसाद लीइ आशिश तिमी माग
बडा दशैको शुभ कामना सबै सामु राख
यही छ बडा दशैको मंगलमय शुभकामना
बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै वेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!

Maulawos jindagi makhamali sari,
Muskurawos khusi sayapatri sari,
Chamkiwos naam nidhar ko tika sari,
Akhanda rahos udeshya puja ko diyo sari.
Wishing you and your family
happy vijaya dashami 

पानी खोज्दा बीयर भेटियोस,
धार खोल्दा वाइन बगोस,
चीकेन खादा, साप्रो परोस,
मटन खादा ह्याकुला परोस,
यही छ विजया दशमी  को शुभकामना
हजुरको घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्,खानामा झिंगा परोस्, निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्, ग्रलफेन्ड पोइला जाओस्, ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्, किरा परेर मर्न परोस् भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो बिजया दशमी को मंगलमय शुभ कामना
Changa chait ramailo bhet
Khasiko rate masuko plate
Juwako khal chiurako thal
बिजया दशमी २०६८ सालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु साथै श्री नवदुर्गा भवानिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटे ताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, राम चन्द्रको जस्तो मर्यादा, पान्डवको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी  सरस्वतिको जस्तो विद्या पाउनुहोश 
Happy Vijaya Dashami 

दशैको पीङ जस्तै चन्चलता कायम रहोश
चङ्गा झै उचाइ पुग्न पाओस
सदा देवीको आशीर्वाद रहोश
निर्मल बनोस भावना
बिजया दशमी  को यही छ मंगलमय शुभकामना
Dashain au6 jan6, dasha naaos,
Tika lain6, khas6, bhagya nakhasos,
Jamara lain6 suk6, khushi nasukos,
Ping khelin6, chudin6, sambandhako dori nachudios.
HAPPY DASHAIN 2011


Unknown Beam
          विराटचौक मोरङ 
हाल : मरुभुमी बालुवाटार साउदी अरब