१ कुन Folder लाई Invisible बनाउन चाहनु भएको हो त्यो Folder लाई Highlight गर्नुस्
२ Right माउस क्लिक गर्नुस् र Rename मा क्लिक गर्नुस्
३ Alt कि लाई थिची 0160 टाईप गर्नुस्
४ तपाईंको Folder को नाम हराइसकेको हुनेछ
५ अब उक्त Folder लाई Right क्लिक गर्नुस् , Prperties \ Customize \ Change Icon मा क्लिक गर्नुस्
६ त्यहा थुप्रै Icon हरुको लिस्ट छ , Scroll Bar लाई अली अली गरेर सार्दै जानुस् , त्यहा केही खाली ठाउँ देख्ननु
हुन्छ त्यो खाली ठाउलाई क्लिक गर्नुस् र ok,ok गर्नुस्
७ तपाईंको Folder अब गाएब भयो । अब त्यो Folder लाई तपाईंले मात्र थाहा पाउने ठाउमा लगेर राख्न सक्नु हुन्छ ।
८ तपाईंले फेरी अर्को Folder लाई पनि यस्तै गर्न चाहनु भयो भने errorrenaming file or folder भन्ने मेसेज आउछ त्यसको लागि अर्को Folder लाई Rename गर्दा एक चोटि Space बार थिचेर अनी Alt कि थिचेर 0160 राख्दा हुन्छ । यसै गरी अरु Folder हरु पनि यस्तै ग

Unknown Beam
विराटचौक मोरङ
हाल : मरुभुमी बालुवाटार साउदी अरब
E-mail ID - shift.soft.it.np@gmail.com
web- www.shiftcomputerbiratchowk. blogspot.com
web- www.shiftcomputerbiratchowk.
No comments:
Post a Comment