तपाइँ कसैको कम्प्युटरमा भएको प्रयोग कर्ताको पासवर्ड उसले थाहा नपाइ कन परिवर्तन गर्न चाहनु हुन्छ
तर उक्त कम्प्युटरको पासवर्ड तपाइँ लाइ थाहा छैन भने, चिन्ता नगर्नुस ! तपाईलाई उक्त कम्प्युटरको
पासवर्ड थाहा नभए पनि सजिलै उक्त कम्प्युटर प्रयोग कर्ताको पासवर्ड परिवर्तन गर्न सक्नु हुन्छ ! तर प्रयोग
कर्ताले उक्त कम्प्युटर खोलेर छाडेको/राखेको हुनु पर्छ ! एक पटक आफ्नै कम्प्युटरमा चेक गरेर हेर्ने कि ?
Processes :-
Step –1,
Click on ‘Start Button’ >>and ‘Run’
अब उक्त Run मा lusrmgr.msc टाइप गरेर ‘Ok’ गर्नुस !
Step –2,
Click on ‘User’
(अब जुन प्रयोग कर्ताको लाइ के गर्ने हो त्यसैमा Right Click गर्नुस ! माथि फोटोमा जस्तो )
eg: Administrator,Guest or Umesh etc.
Step –3,
Click on ‘Set Password’
Step –4,
Click on ‘Proceed’ >>अब New Password र Confirm Password टाइप गर्नुस ! ( अनि Ok गर्नुस ! यदि
उक्त पासवर्डको ठाउमा खाली राख्नु भयो भने पासवर्ड हट्छ/मेटिन्छ !)
Step –5,
Click on ‘Ok’ >> ‘Ok’ अब काम तमाम भयो !
नोट : यहाँ बाट तपाइले नया User बनाउन, User को नाम परिवर्तन र User लाइ डिलिट गर्न पनि सक्नु
हुन्छ !

Unknown Beam
विराटचौक मोरङ
हाल : मरुभुमी बालुवाटार साउदी अरब
E-mail ID - shift.soft.it.np@gmail.com
web- www.shiftcomputerbiratchowk. blogspot.com
web- www.shiftcomputerbiratchowk.
No comments:
Post a Comment