ड्राईवरहरूले नेपाली चलचित्र बनाए भने चलचित्रको शीर्षकहरू यस्तो हुन्थ्योहोला :



- मेरो एउटा गाडी छ

- बिराटनगर देखि काठमाडौं सम्म

- बाटो मुनिको पुल

- आफ्नो गाडी आफ्नै हुन्छ

- हाम्रो सानो कार होला

- तिमी नै बस्यौ मेरो गाडीमा

- भाडा नदिए पाप लाग्ला

- जाम छ नभन्नु ल

- म ब्रेकबिना मरिहाल्छु

- गाडी प्यारो छ

- टक्कर दुई गाडीको

- परेँ नि दुर्घटनैमा

- दुई लिटर पेट्रोल

- यो पेट्रोलको हाहाकार

- कसले चोर्‍यो मेरो गाडी

No comments:

Post a Comment